८ मंसिर २०८१, शनिबार

Tag: दलको नाम

दलको नाम फेरे माधव नेपाल र महन्थ ठाकुरले 

काठमाडौं । नयाँ दल दर्ताका लागि गत बुधबार निर्वाचन आयोगमा निवेदन दिएका माधवकुमार नेपाल र महन्थ ठाकुरले प्रस्तावित दलको नाम नाम फेरेका छन् । ती दुवै पक्षले दर्ताका लागि निर्वाचन आयोगमा प्रस्ताव गरेको नाम अन्य दलसँग मिल्दोजुल्दो भएको भन्दै आयोगले