४ फाल्गुन २०८२, सोमबार

Tag: डोमिनिक राब

बेलायतमा लकडाउन ३ हप्ता लम्बिने – विदेशमन्त्री राब

एजेन्सी, बैशाख ५। बेलायतमा लकडाउन कम्तिमा ३ हप्ताका लागि लम्बिने भएको छ । कोरोना भाइरसको महामारी नियन्त्रणमा लिने प्रयास स्वरुप लागु भएको लकडाउन कम्तिमा थप ३ हप्ता बढाउने निर्णय भएको बेलायती विदेशमन्त्री डोमिनिक राबले बताएका छन् । प्रधानमन्त्री कार्यालयमा भएको