अमिलो डकार आउनुको लक्षण र कारण यस्ता छन्
खाना खाएपछी डकार प्राय मानिसलाई आउने गर्छ । डकार आएपछि हामी अगाएको भन्ने गर्छौं । तर डकार आउनु भनेको पेट भित्र रहेको ग्याँस बाहिर आउनु हो । कहिले काँही हामीलाई अमिलो डकार आउँछ । यस्तो अवस्थामा भने हामीले यसलाई सामान्य