काठमाडौं, २४ वैशाख । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले सातै प्रदेशका प्रहरी प्रमुखहरुलाई लकडाउन कार्यान्वयन र शान्ति सुरक्षा चुस्त पार्न निर्देशन दिनुभएको छ । प्रहरी प्रधान कार्यालय कमाण्ड सेन्टरबाट आज भिडियो कन्फ्रेन्सद्वारा उहाँले यस्तो निर्देशन दिनुभएको हो । प्रहरी महानिरीक्षक ज्ञवालीले