कविता – मेरो प्यारो टुकी
मट्टीतेलको आडमा धिपधिप बल्थ्यो नाकबरी कालो मुस्लो पस्थ्यो कहिले कापी किताब, कहिले ओछ्यान पोल्थ्यो ! आफू मधुर भएर पनि चहकिला देखिन्थे हरफहरु ! गहकिला भेटिन्थे लाईनहरु !! सुन्दर लाग्थ्यो कथा अनि सुनौला लाग्थे निबन्धहरु !! याद अझै ताजै छ भुगोलको