३ असार २०८१, आइतबार

Tag: जसपा

जसपाले पार्टीको संसदीय दलको नेता किन चयन गर्न सकेन् ?

काठमाडौँ । पार्टीको संसदीय दलको नेता चयन लगायत विषयबारे निर्णय गर्न आज भएको जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठक अनिर्णित भएको छ । सिंहदरबारमा अपराह्न शुरु भएको बैठकमा करिब दुई घण्टा दलको विधानका विषयमा छलफल भएपनि कुनै निष्कर्षमा