४ मंसिर २०८१, मंगलबार

Tag: जर्मन बैंक

जर्मन बैंकको घाटा ३ अर्ब ६० करोड डलर

फ्रान्कफर्ट, ८ साउन । जर्मनीको सबैभन्दा ठूलो लगानीकर्ता बैंक डच बैंकको दोस्रो चौमासिकमा तीन अर्ब ६० करोड अमेरिकी डलर (३ अर्ब २० करोड युरो) खूद नोक्सानी भएको छ । पुनर्संरचनाका क्रममा रहेको उक्त बैंक युरोपेली मुलुकहरुमै ठूलो मानिन्छ । बैंकका