२२ भाद्र २०८१, शनिबार

Tag: जनैपूर्णिमा

जनैपूर्णिमामा आज भद्राको दोष नलाग्ने

काठमाडौँ । जनैपूर्णिमामा भद्रा भएकाले रक्षाबन्धन गर्न दोष लाग्छ कि लाग्दैन भन्ने बहस चलिरहेका बेला भद्राको दोष नलाग्ने ज्योतिष शास्त्रका विद्वानहरुले तर्क पेस गरेका छन् । नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको वाल्मीकि विद्यापीठमा हिजो बसेको ज्योतिषाचार्य एवं संहिता शास्त्रको बैठकले भद्राको दोष