७ फाल्गुन २०८२, बिहिबार

Tag: जनही ३ लाख दिने

विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीका सदस्यलाई ३ लाख दिने प्रधानमन्त्रीको घोषणा

७ फागुन, काठमाण्डौ । सरकारले विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई  ३/३ लाख रुपैयाँ दिने भएको छ ।  मदन भण्डारी स्पोट्र्स एकेडेमीले एक-एक लाख रुपैयाँ थप्ने भएको छ । बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशिक्षकसहित खेलाडीहरुलाई जनही