नयाँ दिल्ली, ९ चैत । भारतमा आइतबार जनता कफ्र्यु लागू गरिएको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि भन्दै भारतमा आइतबार कफ्र्यु लगाइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा भएको जनता कफ्र्यु १४ घण्टा मात्रै