कात्तिक २६, डडेलधुरा । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि प्रदेश नम्बर ७ को डडेल्धुरामा चुनावी चहल–पहल तिब्र रुपमा अघि बढेको छ । छैठौं पटक उम्मेवारी दिएका प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको सदरमुकामलगायत ग्रामीण क्षेत्रमा चुनावी