३ असार २०८१, आइतबार

Tag: चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाले दोहोर्यायो एमसीसी सम्झौताको खारेजीको माग

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शुरुदेखि नै आफ्नो पार्टी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको खारेजीमा जोड दिँदै आएको स्पष्ट पारेका छन् । आज एक प्रेस वक्तव्य जारी गर्दै अध्यक्ष चित्रबहादुर केसीले नेपालकोे राष्ट्रियता तथा सार्वभौम