काठमाडौँ । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म १ खर्ब ७२ अर्ब बराबरको रकम सङ्कलन गरेको छ । यस्तै सो अवधिसम्म १ खर्ब ७१ अर्ब ९७ करोड बराबरको लगानी गरेको छ । कोषको पूँजी वृद्धि हुनका साथै कारोबार