८ मंसिर २०८१, शनिबार

Tag: चामल

लाखौं मूल्यको चामल गोदाममै कुहिँदा पनि सरकार मौन

६ मंसिर, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा लाखौं मूल्यबराबरको चामल कुहिएर खेर जाँदासमेत सरकार मौन बसेको छ । काठमाडौंको थापाथलीस्थित कम्पनीको अञ्चल कार्यालयको गोदाममा राखिएको लाखौं मूल्यबराबरको चामल व्यवस्थापन गर्न नसक्दा गोदाममै कुहिएको छ । तर, सरोकारवाला