श्रमजीवी पत्रकारको हकहितमा सरकार प्रतिबद्ध : मन्त्री बाँस्कोटा
१२ साउन, पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारिताको विकासका लागि आवश्यक ऐन कानूनको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ कास्कीको भवन निरीक्षण एवं भेटघाट कार्यक्रममा उहाँले पत्रकारिताको विकास, सम्वद्र्धन, पेशागत सुरक्षा एवं