गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । आज बुधबार पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा दिएका हुन् । बुधबार बिहान मन्त्रिपरिषद् बैठक बसेर मुख्यमन्त्री पाण्डेले राजीनामा दिने निर्णय गरेका थिए । गत फागुन २३ गते माओवादी