काँग्रेस खुला केन्द्रीय सदस्यतर्फ दोस्रो दिनको मतगणना सुरु
काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको खुला केन्द्रीय सदस्यतर्फ दोस्रो दिनको मतगणना सुरु भएको छ । स्रोतका अनुसार पार्टी कार्यालय सानेपामा बिहान पौने ११ बजेदेखि मतगणना सुरु भएको हो। खुला केन्द्रीय सदस्यतर्फ ९९ जना प्रतिस्पर्धामा रहेका छन् भने त्यसमध्ये ३५