१२ असार २०८१, बुधबार

Tag: कोरोना संक्रमण

बालबालिकामा कोरोना संक्रमणपछिको जटिलता देखिँदै

काठमाडौँ । नेपालमा कोभिड-१९ को पहिलो र दोस्रो लहरमा नै बालबालिकामा ‘मल्टी सिस्टम इनफ्लेमेटरी सिन्ड्रोम’ (एमआइएस–सी) को सङ्क्रमण देखिएको छ । यो बालबालबालिकामा देखिने कोभिड-१९ को सङ्क्रमणपछिको जलिटलता हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमणको तेस्रो र चौथो