१३ बैशाख २०८१, बिहिबार

गण्डकी प्रदेशमा कोरोना संक्रमणवाट थप १० जनाको मृत्यु


नेपाल कोरोना मृत्यु

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट थप १० जनाको मृत्यु भएको छ । योसंगै गण्डकीमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या ७९९ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज दिउसो प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् ।
गण्डकी प्रदेशमा कोरोना संक्रमणवाट थप १० जनाको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !