११ जेष्ठ २०८१, शुक्रबार

Tag: कोरोना पुष्टि

सुर्खेतमा आत्महत्या गरिएकी युवतीमा कोरोना पुष्टि

सुर्खेत, असार ३ । सुर्खेतमा आत्महत्या गरेकी १ जना युवतीको कोरोना पोजिटिभ रिपाेर्ट आएको छ । भारतबाट आएकी सिम्ता गाउँपालिका वडा नं ८ की २५ वर्षीया युवतीले आत्महत्या गरेकी थिइन् । भारतबाट श्रीमानसहित जेठ १२ गते आएर १४ दिनसम्म क्वारेन्टाइनमा