५ जेष्ठ २०८१, शनिबार

Tag: कोभिड अस्पताल

नौ स्थानीय तहमा अस्थायी कोभिड अस्पताल बनाइने

बैतडी, २३ असोज । कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि बैतडीका नौवटा स्थानीय तहमा पाँच श्ययाको ‘कोभिड–१९ अस्थायी अस्पताल’ निर्माण हुने भएको छ । कोभिड–१९ सङ्क्रमित बिरामीको उपचारका लागि सरकारले सबै स्थानीय तहलाई पाँच श्ययाको अस्थायी अस्पताल बनाउन पत्राचार गरेपछि बैतडीका