२ मंसिर २०८१, आइतबार

Tag: कृष्णजंग रायमाझी

पूर्वन्यायाधीश रायमाझीको धारणा : अधिवक्तालाई मलाई यो न्यायाधीश चाहिन्छ भन्ने अधिकार छैन

काठमाडाैँ । सर्वोच्च अदालतका पूर्व न्यायाधीश कृष्णजंग रायमाझीले झगडियालाई मलाई यो न्यायाधीश चाहिन्छ भन्ने अधिकार नरहेको बताएका छन् । प्रतिनिधिसभा विघटनको मुद्दामा विभिन्न बहाना देखाएर कांग्रेस र माओवादी निकटका कानुन व्यवसायीले इजलाशको दुइ दिन समय खाइदिएपछि पूर्व न्यायाधीश रायमाझीले झगडियालाई