३ मंसिर २०८१, सोमबार

Tag: कूल ग्राहस्थ उत्पादन

बेलायतको कूल ग्राहस्थ उत्पादनमा १३ प्रतिशत कमी आउने

लण्डन, वैशाख २ । सन् २०२० मा बेलायती अर्थतन्त्र १३ प्रतिशतले सङ्कुचित हुनसक्ने वित्तीय जिम्मेवारी प्राप्त कार्यालय (ओबीआर)ले मङ्गलबार प्रकाशित गरेको प्रक्षेपण प्रतिवेदनमा बताइएको छ । “सन् २०२० मा वार्षिक कूल ग्राहस्थ उत्पादनमा १३ प्रतिशतको गिरावट दुवै विश्वयुद्धको अन्त्यपछिको आर्थिक