९ मंसिर २०८१, आइतबार

Tag: कुसुन्डा भाषा

कुसुन्डा भाषाको कक्षा सञ्चालन

२० पुस, नारायणपुर । भाषा आयोगले लोपोन्मुख भाषालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यका साथ दाङमा भाषा कक्षा सञ्चालन गरेको छ । नेपालमा बोलिने १२३ भाषामध्ये ३७ वटा भाषा संरक्षण गर्नुपर्ने अवस्थामा रहेको र तीन वटा भाषा लोपोन्मुख अवस्थामा रहेकाले भाषा