काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको कुल आम्दानी बढे तापनि नाफा भने घटेको छ । रोमिङ सेवाको बढ्दो प्रयोग, विदेशी विनिमय दरमा भएको परिवर्तन, ओटीटी सेवाको प्रयोगमा भएको वृद्धिजस्ता कारणले मुनाफा घटेको टेलिकमले जनाएको छ । नेपाल