६ फाल्गुन २०८२, बुधबार

Tag: कान्तिपुर पब्लिकेशन

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न प्रहरी पुग्यो कार्यालयमा

काठमाडौँ । कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न प्रहरी उनको कार्यालयमा पुगेको छ । आज मंगलबार सिरोहियालाई प्रकाउ गर्न प्रहरीको टोलीले थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयमै पुगेको हो । सिरोहियालाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम