८ मंसिर २०८१, शनिबार

Tag: कानुनविद्सँग परामर्शमा

राष्ट्रपतिको कदमविरुद्ध थप रणनीति बनाउन प्रधानमन्त्री देउवा कानुनविद्सँग परामर्शमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कदमबारे प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कानुनविद्सँग परामर्श जारी राखेका छन् । राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि थप रणनीति बनाउन आवश्यक परामर्शका लागि प्रधानमन्त्री देउवाले कानुनविद्हरुसँग बालुवाटारमा छलफल जारी राखेका हुन् ।