सुर्खेत । सुर्खेतमा एकै परीवारका चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार कोइला बालेर कोठाभित्र सुतेका आमासहित तीन जना बालकको मृत्यु भएको हो । वीरेन्द्रनगर नगरपालिका–१० स्थिति बुदबुदीमा ३५ वर्षीया कल्पा बुढा (बिसी), ९ वर्षीय छोरा निरज बुढा, ८