बिक्रीको पर्वाह नगरी निरन्तर कलासाधनामा
१९ जेठ, पोखरा । “उति बेलाको पोखरा ढुंगा नै ढुंगाले छापिएको थियो, बाल्यकालमा तिनै ढुंगाका छपनीमा विभिन्न चित्र कोर्ने मेरो अनौठो सोख थियो,”, उमेरले साढे सात दशकको नेटो काटेर पनि युवाको जस्तै जोश देखिने कलाकार क्षेत्रलाल कायस्थले भन्नुभयो । आफ्नो