७ असार २०८१, शुक्रबार

Tag: एसइई

कर्णालीमा ३६ हजार परीक्षार्थीले एसइई दिँदै

सुर्खेत, १९ फागुन । आगामी चैत ६ गते हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कर्णालीबाट ३६ हजार परीक्षार्थी सम्मिलित हुने भएका छन् । यहाँका १० जिल्लाका छात्राछात्र गरी जम्मा ३६ हजार २९९ परीक्षार्थी यो परीक्षामा सम्मिलित हुने शिक्षा विकास निर्देशनालय