१२ श्रावण २०८१, शनिबार

Tag: एसइई

हाजिर नपुगेका विद्यार्थी एसइई दिनबाट वञ्चित

बैतडी, ४ चैत । बैतडीमा २७ जना विद्यार्थी एसइई परीक्षा दिनबाट वञ्चित भएका छन् । पचहत्तर प्रतिशत हाजिर नपुगेका कारण २२ छात्र र पाँच छात्रा गरी २७ जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका हुन् । शिक्षा विकास तथा समन्वय एकाइ