१० मंसिर २०८१, सोमबार

Tag: एमालेले अवरोध

एमालेले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक भदौ ३ गतेसम्मको लागि स्थगित

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज पनि प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । एमालेका सांसदहरुले नाराबाजी गरेर अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक भदौ ३ गते दिउँसो १ बजेसम्मको लागि स्थगित गरिएको हो । सुन प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय