८ मंसिर २०८१, शनिबार

Tag: एकल बहुमतको सरकार

लुम्बिनीका मुख्यमन्त्री पोखरेलको चतुर्‍याई, अब एमालेको एकल बहुमतको सरकार

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट एक्कासी राजीनामा दिएका छन् । मुख्यमन्त्री पोखरेलले आइतबार बिहान प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादव समक्ष बुझाएको राजीनामा स्वीकृत भएको छ । अर्को सरकार नबन्दासम्म पोखरेललाई नै मुख्यमन्त्रीको कार्यभार सम्हाल्न प्रदेश प्रमुखले जिम्मेवारी