७ मंसिर २०८१, शुक्रबार

Tag: उपेन्द्र यादव

लहान अस्पताललाई सुविधायुक्त बनाइने

१२ पुस, लहान । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आज बिहान सिरहाको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालको निरीक्षण गर्नुभयो । बिहान ८ बजेतिर अस्पताल पुग्नुभएका उपप्रधानमन्त्री यादवले अस्पतालको निरीक्षणपश्चात् अस्पताल व्यवस्थापनलाई निर्देशन दिनुहुँदै अस्पताललाई सुविधासम्पन्न ‘सेकेण्डरी’ तहको अस्पताल बनाउने घोषणा