हङकङ, ९ साउन । उत्तर कोरियाको राष्ट्रिय ध्वजाबाहक बिमान सेवा एयर कोर्योले अर्को सातादेखि प्योङयाङबाट मकाउमा पुनः सिधा हवाई सेवा शुरु गर्न लागेको छ । मकाउ नागरिक उड्डयनले करिब १५ वर्षपछि एयर कोर्योलाई उडान अनुमति दिएको हो । उत्तर कोरियाली