१२ श्रावण २०८१, शनिबार

Tag: उच्चस्तरीय समिति गठन

एनसेल प्रकरणबारे अध्ययन गर्न सरकारद्वारा उच्चस्तरीय समिति गठन

काठमाडौँ । सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानबिन गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको हो ।