९ मंसिर २०८१, आइतबार

Tag: आवास पुनःनिर्माण

नागार्जुनमा ५० प्रतिशत निजी आवास पुनःनिर्माण

काठमाडौँ, ३१ वैशाख । ‘गोरखा भूकम्प’ गएको चार वर्ष बितिसक्दा नागार्जुन नगरपालिकामा ५० प्रतिशत निजी आवास पुनःनिर्माण सम्पन्न भएको छ । नगरपालिकामा २६ प्रतिशत लाभग्राहीले मात्रै घर निर्माण सकाएर तेस्रो किस्तावापतको रकम लिएका छन् । नगरपालिकामा पुनः निर्माणका लागि लाभग्राही