काठमाडौँ । नेपाल सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ । सरकारले बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिप्रति दु:ख व्यक्त गर्दै राष्ट्रिय शोक घोषणा गरेको हो । आज सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को