काठमाडौं । निर्वाचन आयोगले शहरी विकास मन्त्री मेटमणी चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगले चौधरीलाई निर्वाचन आचारसंसहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको हो । आज आइतबार निर्वाचन आचारसंहिता लागु भइसकेको अवस्थामा मन्त्री चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा बाढीपीडितका लागि