काठमाडौं । आइसिसी मेन्स क्रिकेट विश्वकप लिग-२ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत आज भएको उद्घाटन खेलमा नामिबियाले नेपालविरुद्धको खेलमा पहिलो जित हासिल गरेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज बिहीबार भएको पहिलो खेलमा नामिबियाले नेपाललाई ४ विकेटले हराएको हो । यो