आँधीमूल मन्दिरमा प्रवेशमा रोक
तनहुँ । धार्मिक पर्यटकीयस्थलका रुपमा परिचित हुँदै आएको आँधीमूल मन्दिरमा दर्शनार्थीलाई पूर्ण रुपमा रोक लगाइएको छ । आँबुखैरेनी गाउँपालिकाको बैठकले निर्णय गरी वडा नं मा रहेको मन्दिर प्रवेशमा रोक लगाएको हो । यही मङ्ङिसर १० गते ठूलो एकादशीका दिन दर्शनार्थीको