६ फाल्गुन २०८२, बुधबार

Tag: अस्पतालबाट डिस्चार्ज

अन्तत: कोरोनालाई जितेर पूर्वराजा ज्ञानेन्द्र अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । अन्तत: पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । हिजो कोरोना जितेका शाह पूर्ण स्वस्थ भई आज राती ८ बजे अस्पतालबाट डिस्चार्ज भएका हुन् । काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत शाहको तीन दिनअघि