एजेन्सी । अश्लील चलचित्रले सामाजिक, आर्थिक, शारीरिक र मानसिकरुपमै नकरात्मक असर गर्ने गरेको विभिन्न अध्ययनको निष्कर्ष छ । बेलायतमा गरिएको एकअध्ययनअनुसार ११ देखि १६ वर्षसम्मका आधाभन्दा धेरैले इन्टरनेटमा अश्लील सामाग्री हेर्ने गरेको बिबिसीले जनाएको छ । चिकित्सकहरुले वैज्ञानिक अध्ययनहरु आवश्यक