६ जेष्ठ २०८१, आइतबार

Tag: अवरुद्ध

बेनी–जोमसोम सडक अवरुद्ध

२९ साउन, म्याग्दी । दर्जनांैँ ठाउँमा पहिरो खसेपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक आज बिहानदेखि अवरुद्ध बनेको छ । छयहत्तर किलोमिटर दूरीको सडकको बेनीदेखि घासा खण्डमा पहिराका कारण सवारी आवागमन बन्द भएको हो । सडक