९ मंसिर २०८१, आइतबार

Tag: अनियमितता नभेटिएको

पशुपति जलहरी प्रकरणमा अनियमितता नभेटिएको अख्तियारको प्रारम्भिक निष्कर्ष

काठमाडौँ । पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी प्रकरणमा अनियमितता नभेटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रारम्भिक निष्कर्ष निकालेको छ । पशुपतिनाथमा राखिएको सुनको जलहरी नाप जाँचमा खटिएको अख्तियारको टोली अनियमितता नभेटिएको प्रारम्भिक निष्कर्षमा पुगेको हो । अख्तियारले पशुपतिनाथमा राखिएको सुनको जलहरी