७ चैत्र २०८१, बिहीबार

Tag: अनामिका

कथा शीर्षक : अनामिका (भाग-१०) – एक अन्तरजातीय प्रेम कथा

म ती अतित अनि आफूले गरेको गल्ती सम्झिदै बस रुँदैथिए कि रुपेश पनि आईपुग्छ उ म रोएको देखेर के भयो ? र भन्दै मेरो छेउमा आउँछ म बस चुपचाप नबोली एकहोरो रोहिरहेको थिए । उ फेरि एकपल्ट सोध्छ यो पाली