१३ आश्विन २०८१, आइतबार

Tag: अध्यक्ष शरदकुमार गौचन

प्रधानमन्त्री देउवाद्वारा गौचनप्रति अन्तिम श्रद्धाञ्जलि, सहिद घोषणा गर्ने आश्वासन

असोज २६, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको पार्थिव शरीरमा बिहीबार अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका छन् । प्रधानमन्त्री देउवाले महासंघको कार्यालय अनामनगर पुगी अध्यक्ष गौचनको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका