४ जेष्ठ २०८१, शुक्रबार

Tag: अध्यक्ष प्रचण्ड

राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डवीच भेटवार्ता

१३ पुस, काठमाडौँ l राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बिहीबार बिहान भेटवार्ता भएको छ । कांग्रेस र एमालेबीचको राष्ट्रियसभा गठन सम्वन्धी अध्यादेश अडानले राजनीतिक गाँठो नफुकिरहेका बेला माओवादी अध्यक्ष प्रचण्डले भने मध्यमार्गी विकल्पको खोजीमा रहेको बताउँदै