५ असार २०८१, बुधबार

पूर्व राष्ट्रिय फुटबलर रन्जितलाई कोरोना संक्रमण भएको पुष्टि


रन्जित श्रेष्ठ

२९ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वसदस्य रन्जित श्रेष्ठलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । युएईको दुबईमा रहेका श्रेष्ठले आफूलाई कोरोना पोजेटिभ देखिएको बताए ।

सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोष्ट गर्दै रन्जितले भनेका छन्, “‘कोरोना पोजेटिभ देखिए पनि अवस्था सामान्य छ । आइसोलेसनमा बसिरहेको छु ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !