१८ बैशाख २०८१, मंगलबार

१३औं साग : तेक्वान्दोमा काजलले जितिन् स्वर्ण


१७ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोमा नेपालले स्वर्ण पदक जितेको छ । मंगलबार ४६ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी काजल श्रेष्ठले स्वर्ण पदक जितेकी हुन् । काजलले फाइनलमा पाकिस्तानी खेलाडीलाई ५०-१४ को स्कोरमा हराएकी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !