२२ असोज, काठमाडौं । पाँच राष्ट्र सम्मिलित टी–२० शृङ्खलाअन्तरगत तेस्रो खेलमा नेपाललाई आयरल्याण्डले १३ रनले पराजित गरेको छ । ओमानमा जारी खेलमा आयरल्याण्डले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको थियो । नेपाले निर्धारित २० ओभरमा पुरै विकेट गुमाएर १३२ रन मात्र जोड्न सक्यो ।